अब के खोल्नु पर्यो?



साहुनी के छ खबर ?
के हुनु नि भाइ
उही त हो नि
स्विटर खोल्यो देखायो
साडी खोल्यो देखायो
चोली खोल्यो देखायो
कुर्था खोल्यो देखायो
पाइन्ट खोल्यो देखायो
ब्रा खोल्यो देखायो
पेन्टी खोल्यो देखायो
कसैले मनपरायो,
कसैले मन नपराई गयो
अब हजुर आउनुभयो
मेरो दिल खुसी भयो
हजुरले भनिदिनुप¥यो
हजुरलाई कुन मनप¥यो
मैले अब के खोल्नुप¥यो?

प्रतिक्रिया दिनुहोस्