जानकारी



कुलमानको जस्तो काम
विनोद चौधरीको जस्तो दाम ।

बालेन शाहको जस्तो साहस
मह जोडीजस्तो सम्बन्ध खास ।

डा. भगवान् कोइरालाको जस्तो ज्ञान
महावीर पुनको जस्तो होस् विज्ञान ।

राजेश हमालको जस्तो होस् शान
दुर्याेधनको जस्तो होस् मान ।

सन्दुक रुइतको जस्तो होस् सम्मान
स्वामी आनन्दको जस्तो होस् ध्यान ।

जानकारी लिइराखौं यस्तैमा चाख
ज्ञानगुनको कुरामा लगाउनु दिमाग ।

प्रतिक्रिया दिनुहोस्