तीजलाई पाउजु बजाउँदै



हरितालिका तीजका लागि गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिले पाउजु बजाउँदै बोलको गीत सार्वजनिक गरको छन्।

अमर वन्तुको शब्द रचना र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा तयार पारिएको तीज गीतको भिडियोमा सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेशवीर सिंहले अभिनय गरेका छन्। भिडियोको निर्देशन स्मृति तिमल्सिनाले गरेकी हुन्।

भिडियो गायिका सहिमा श्रेष्ठको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्