ड्रेसका कारण सामाजिक सञ्जालमा ट्रोल उर्फी जावेद



एजेन्सी ।

अभिनेत्री र इन्स्टाग्रामर उर्फी जावेद सामाजिक सन्जालमा पछिल्लो समयमा धेरै सक्रिय छिन् । वास्तवमा उनी आफ्नो अनौठो शैलीका कारण चर्चामा सधै रहने गरेकी छिन ।

हालै उनी फेरि एकपटक आफ्नो पहिरनका कारण ट्रोलको निशानामा परेकी छिन । उर्फीको स्टाइल, उनको आउटफिट र ड्रेसिङ सेन्स एकदमै फरक छ र उनलाई यो अनौठो स्टाइलका लागि रुचाइएको छ ।

हालै उर्फी जावेदले ट्रेडिशनल कपडामा आफ्नो हट लेग्स देखाएकी छिन् । तपाई यी तस्विरमाा देख्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्