एसियाडका लागि स्क्वास खेलाडी छनोट



काठमाडौं । नेपाल स्क्वास एन्ड राकेट्स सघले बुधबार १९ औँ एसियाली खेलकुदका लागि छ खेलाडी चयन गरेको छ ।

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि समान ३–३ पुरुष÷महिला गरी ६ खेलाडी छनोट भएको नेपाल स्क्वास एन्ड ¥याकेट्स संघले जनाएको छ ।

पुरुषतर्फ अरहान्तकेशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन तथा महिलातर्फ विपना ब्लोन, वृmष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट भए । असोज ६ गतेदेखि सुरु हुने एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्