काठमाडौंमा धान रोपाई सुरु (फोटो फिचर)



काठमाडौं ।

नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ ।  काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्