रामेछापमा बोलेरो जिप दुर्घटना : ४ जनाको मृत्यु



रामेछाप ।

बिहीबार रामेछापमा बोलेरो जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ७ भुटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो ।

सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ७ बटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनीस्थित मगर टोलमा दुर्घटना भएकको हो । मृतको पहिचान भइसकेको छैन । दुर्घटना स्थलमा प्रहरी नपुगेकाले घटको विस्तृत विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्