भैरहवा क्याम्पसको निर्वाचन चैत ८ गते



बुटवल ।

रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ । विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठक पछि आज हुनुपर्ने निर्वाचन चैत ८ गते सारिएको क्याम्पस प्रमुख अनिल कुमार झाका अनुसार ले बताए ।

 आन्तरिक बिबादका कारण सो क्याम्पसमा तालाबन्दी भएको थियो । रुपन्देहीका अरु क्याम्पस भने मतदान सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्