अभिनेत्री नीता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको तस्बिर



काठमाडौँ। 

अभिनेत्री निता ढुंगनाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने भारतीय कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् ।

चलचित्र ह्रस्व दीर्घमा अभिनय गर्ने विश्व प्रसिद्ध हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी हुन् ।

निता फिल्मसको ब्यानरमा हिजोबाट सुरु भएको चलचित्र विश्वकै ठुलो फिल्म एकेडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्