माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु



दाङ।

दाङमा आाज बिहानै भएको माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु भएको छ ।

सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे ।

घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेही ठाउँका १८ वर्षका विवेक चाैधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गाैतमले जनाएका छन्। मृतककाे शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्