माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा जमरकट्टेल चयन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।

शनिबार काठमाडौंको एक पाटी प्यालेसमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम सर्वसम्मत पारित भएको प्रदेशसभा सदस्य युवराज दुलालले  बताए । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्