बाजुरा प्रदेश ख मा कांग्रेसका उम्मेदवारले लिए अग्रता

0
Shares

बाजुरा।

बाजुरा प्रदेश ख मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन् ।

उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ ।