रसफोर्डको गोलमा युनाइटेडको जित


काठमाडौं ।

मार्कोस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाईटेडलाई १ ० अन्तरले पराजित गरेको छ ।

आइतबार राति रसफोर्डले खेलको ३८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा म्यानचेस्टरले महत्वपूर्ण तीन अंक हासिल गरेको हो ।

जितसँगै युनाईटेड १२ खेलबाट २३ अंक जोड्दै पाँचौस्थानमा उक्लिएको छ । वेस्ट ह्याम १३ खेलबाट १४ अंक सहित १३औं स्थानमा छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।