काठमाडौंको गोठाटारमा गोली चल्यो



काठमाडौं।

काठमाडौंको गोठाटारमा गोली चलेको छ।

सोमबार साँझ गोठाटारको कृष्ण मन्दिर नजकै गोली प्रहारबाट एक जना घाइते समेत भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

घाइतेको उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ। घाइतेको अवस्थाबारे खुलेको छैन।

गोली कसले चलाएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्