प्रदेश १ को नाम ‘लिम्बूवान किरात’ राख्न माग गर्दै माइतीघरमा प्रदर्शन(फोटोफिचर)



काठमाडौँ।

प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्