काठमाडौं ।
सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उनीहरूलाई न्यायाधीशमा नियुक्त गरेका हुन्।
नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।












प्रतिक्रिया