देशभर थपिए ४५ कोरोना संक्रमित


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७५२ नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १४७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर तीन हजार १३५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।