कौस्तुभ क्वार्टरफाइनलमा


काठमाडौं ।

कौस्तुभ एकेडेभी छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्किड स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा कौस्तुभले गणेश हिमाललाई २–० गोलले पराजित गर्यो । विजेताका विवस श्रेष्ठ र अनिश खड्काले गोल गरे ।

अन्य खेलमा श्रमशिलले जोन एकेडेमीलाई ५–१, नेक्ससले निर्मल ज्योतिलाई ३–१ त्था मनकामनाले गेट्वे एकेडेमीलाई ३–१ गोलले हराउदै क्वाटरफाइनलमा पुगे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।