नेपाल समाचारपत्रकर्मी विष्ट सम्मानित



बैतडी ।

क्रिकेटको विकासका लागि कलम चलाएको भन्दै बैतडी जिल्ला क्रिकेट संघले नेपाल समाचारपत्रकर्मी विनोद सिंह विष्टलाई बुधबार सम्मान गरेको छ । बैतडी जिल्लामा क्रिकेट खेल क्षेत्रको विकासमा पत्रकारितामार्फत योगदान पुगाएको भन्दै पत्रकार विष्टलाई नगद २५ सयसहित सम्मान गरेको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर घएका पत्रकार विष्ट १२ वर्षदेखि क्रियाशिल रूपमा पत्रकारिता क्षेत्रमा छन् ।

प्रतिक्रिया दिनुहोस्