लगनगाँठो



रंगकर्मी, अधिवक्ता तथा मनोविद नानी लक्ष्मी थापा अधिवक्ता प्रेमी कमल कोइरालाका साथ विवाह बन्धनमा बाँधिएकी छिन्। नानी र कमलको पोहोर साल नै इन्गेजमेन्ट भए पनि बिहेको साइत भने यसपालिलाई जुरेको हो।

प्रतिक्रिया दिनुहोस्