रातो टीका निधारमा टलक्कै टल्कियो



अभिनेता राजेश हमाल पत्नी मेघा भट्टराईलाई टीका लगाईदिँदै ।

अभिनेता भुवन केसी अभिनेता पुत्र अनमोल केसीलाई टीका लगाईदिँदै ।

अभिनेता शिव श्रेष्ठ टीकापछि परिवारका साथ ।

अभिनेत्री ऋचा शर्मा टीकापछि परिवारका साथ ।

हास्यव्ंग्यकार मनोज गजुरेल टीकापछि नवदुदहीका साथ पारिवारिक माहोलमा रमाउँदै  ।

अभिनेत्री केकी अधिकारी टीका थाप्दै ।

अभिनेत्री करिश्मा मानन्धर अभिनेता तथा निर्माता पति विनोद मानन्धरबाट टीका ग्रहण गर्दै ।

प्रतिक्रिया दिनुहोस्