कंगना रनौतको पारदर्शी लुगा आफैलाई गलपासो



काठमाडौ । कंगना रनौतले इन्स्टाग्राममा उनको फिल्म ढाकडको र्याप पार्टीका केही तस्वीरहरु शेयर गरेपछि उनको फोटो ट्रोल भएको छ । जसको कारण उनी ट्रोलको निशानामा परेकी छिन् ।
उनको उत्कृष्ट अभिनय बाहेक, बलिउड अभिनेत्री कंगना कुनै पनि मुद्दामा आफ्नो बिचार प्रष्ट रुपमा राख्ने गर्दछिन ।
यस बानीको कारण, उनी धेरै पटक ट्रोल भएकी छिन । सामाजिक सञ्जालमा आफ्नो तस्बिर शेयर गरेपछि उनी ट्रोलको निशानामा पटक पटक पर्दै आएकी छिन । कंगना रनौतले इन्स्टाग्राममा उनको फिल्म ढाकड को र्याप पार्टी बाट उनको केही तस्वीरहरु सेयर गरेपछि उनको सकारात्मक नकारात्मक दुवै चर्चा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्