कार्टुनिस्ट नेपाललाई पितृशोक



लोकप्रिय काटुर्निस्ट उत्तम नेपाललाई पितृशोक परेको छ।

उनका पिता देवकृष्ण नेपालको ८१ वर्षको उमेरमा गत भाद्र २७ गते देउपुर मण्डन नगरपालिका वडा नं १० चण्डनीस्थित निवासमा निधन भएको हो। उनी ४ वर्षदेखि पार्किन्सन्स रोगसँग लडिरहेका थिए। देवकृष्णको परिवारमा श्रीमती, तीन छोरा र तीन छोरी छन्। कार्टुनिस्ट उत्तम नेपाल जेठो छोरा हुन्।

प्रतिक्रिया दिनुहोस्