वामदेव गौतमले दिए एमालेबाट राजीनामा



न्युज अफ नेपाल, काठमाडौं ।

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गर्दै गौतमले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङसमक्ष राजीनामा बुझाएका हुन् ।

एमालेबाट राजीनामा दिएसँगै अब उनी माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीमा सहभागी हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्