कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काँग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।

 

प्रतिक्रिया दिनुहोस्