पछिल्लो २४ घण्टामा ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १०८०६ पीसीआर परीक्षण गर्दा २४७३ जना र ४६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ गरी ३२६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २२९४ जना निको भएका छन्

प्रतिक्रिया दिनुहोस्