पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशरभरका विभिन्न प्रयोगशालामा १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्