पछिल्लो २४ घण्टामा ४१०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएका ११३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । यस्तैै आज थप ३५ जनाको मृत्यु भएको छ भने १५३५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्