काठमाडौंमा थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप काठमाडौंमा थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ९४, ललितपुरमा २०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आज काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्