घर हुनेले आश्रय दिन अपिल: सीताराम कट्टेल



मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले थुप्रै जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराध्र बजार, मेलम्ची बजार क्षतबिक्षत बनाएको साथै नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल बगाई नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बाैंको क्षति पुड्डयाएको समाचार छ।

यो प्राकृतिक विपत्तिमा सरकारलगायत सबैलाई संयमतापूर्वक उद्धार र राहतमा जुट्न हार्दिक अपिल। स्थानीय जनतामा जसको घर बगाएको छ, उहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु ।

?

 

प्रतिक्रिया दिनुहोस्