राजेश हमाललाई शुभकामनाको ओइरो



ख्यातिप्राप्त अभिनेता राजेश हमालले बुधबार जन्मदिन मनाएका छन्। कोरोना संक्रमणबाट हुने कोभिड–१९ को प्रभाव तथा यसैका कारण लगाइएको निषेधाज्ञाको समयमा आफ्ना शुभचिन्तकका लागि सामाजिक सञ्जालमार्फत विभिन्न राय प्रस्तुत गर्नुका साथै राजनैतिक र कुटनीतिक टिप्पणीसमेत गर्न थालेका हमाललाई जन्मदिनका अवसरमा शुभकामनाको ओइरो लागेको छ। तीमध्येका केही शुभकामना सन्देश यहाँ प्रस्तुत गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्