पाल्पामा बोलेरो जिप दुर्घटनामा हुँदा २ जनाको मृत्यु



पाल्पा, ।

तानसेनको काजिपौवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्य भएको छ ।

सोमबार राती साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक बगनासकाली ४ का २० बर्षीय बिजय खाम्चा र रिब्दीकोट ४ का २७ बर्षीय राज थापाको लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्