सीमा सुरक्षा तयारी (तस्वीर)



काठमाडौं ।

तिब्बतबाट भागेर आएका खम्पाहरुको बासस्थान रहेको मनाङको नार्पाभूमि गाउँपालिका–३ च्याखुमा बीओपी राख्न निरीक्षण तथा गस्ती गर्दै सशस्त्र प्रहरी । अहिलेसम्म मनाङ तिब्बतको सिमानामा पर्ने भए पनि बोर्डर आउट पोस्ट राखिएको थिएन । ३२ नं गुल्मपति डीएसपी होमनाथ पन्थीको नेतृत्वमा गएको १५ जनाको टोलीले सो स्थानको निरीक्षण गरेको थियो । तस्वीर: नवीन लामिछाने, मनाङ

प्रतिक्रिया दिनुहोस्