यस कारण भएको रहेछ धमलामाथि हमला (भिडिओसहित)



न्युज अफ नेपाल,काठमाडौं ।

नेकपा माधव-प्रचण्ड समूहले बुधबार राजधानीमा आयोजना गरेको विरोध सभामा नेता नारायणकाजी श्रेष्ठले आक्रोशित हुँदै पत्रकार धमलामाथि हमाला गरेका छन् । उनले कार्यक्रममा आफू बोल्दै गर्दा अर्को कार्यक्रम नचलाउन धमलालाई आग्रह गरेका थिए ।

उनले झोकिएर भने, ‘ऋषि धमला जी तपाइँ चुप लागेर बस्नुस् ।’ नेता श्रेष्ठले सम्बोधन गरिरहेकै बेला मञ्च अगाडि कार्यकर्ताको अन्तर्वार्ता लिन थालेपछि पत्रकार धमलालाई चुप लागेर बस्न भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्