बिज्ञापन बोर्डमा ५ सञ्चारकर्मी नियुक्त



न्युज अफ नेपाल,काठमाडौं ।

बिज्ञापन बोर्डमा ५ जना सञ्चारकर्मी नियुक्त भएका छन् । महेन्द्रबहादुर शेरचन अध्यक्ष रहेको बोर्डमा पत्रकारहरु शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार बोर्डको सदस्य भएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा नवनियुक्त बोर्ड सदस्यहरुलाई नियुक्तिपत्र प्रदान गर्दै सफलताका साथ काम गर्न शुभकामना समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्