कोरोनाभाइरस संक्रमण पुष्टि भए पछि डोनाल्ड ट्रम्प शैनिक अस्पताल भर्ना



काठमाडाैँ ।

कोरोनाभाइरस संक्रमण पुष्टि भए पछि अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प आज दिउसो आफ्नै हेलिकॉप्टरबाट गएर शैनिक अस्पताल भर्ना भएका छन । उनलाई डा. सन कोनलीले रेमदीशिभिर थेरापी शुरु गरेका छन ।

उनले मलाई ठीक हुदैछ भनेर ट्वीट गरिसकेको भए पनि उता उनको चुनाव प्रचार विभाग प्रमुख विल स्टेफेन पनि कोरोना पोजिटिभ पुष्टी भईसकेको हुनाले नोभेम्बर ३ को राष्ट्रपतिय चुनाव नराम्रोसँग प्रभावित हुदैछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको टीममा सहयोगी सल्लाहकार होप र प्रथम महिला मोनालिया ट्रम्प पनि कोरोना पोजिटिभ भैसकेका छन । ह्वाईट हाउस कोरोनाबाट नराम्रोसँग प्रभावित भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्