न्युज अफ नेपाल,काठमाडौं ।
कोरोना संक्रमित ब्यक्ति भेटिएपछि काठमाडौंको गहना पोखरी र हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।
गहनापोखरी नजिक रहेको हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको हो । संक्रमितहरु प्रहरी, प्रहरीका परिवार तथा स्थानीय घर धनीहरु रहेको बताईएको छ ।
त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।











प्रतिक्रिया