प्रेमिकाले राखी लगाइदिएपछि प्रेमीले गरे आत्महत्या



एजेन्सी ।

सामाजिक सञ्जालका लागि मात्र मानिसले अनेक प्रकारको क्रियाकलाप गरेको देखिन्छ । सामाजिक सञ्जालमा अरुलाई देखाउनको लागि मात्र मानिसले हदै सम्मका काम गर्ने गर्दछन् । यस्तै भएको छ रक्षा बन्धनको दिनमा ।

सामाजिक सञ्जालमा फोटो राख्न कै लागि एक युवतीले आफ्नै प्रेमिलाई राखि लगाइदिएकी छन् । भारतको बिहार राज्यमा भएको यस घटनाले सबै जना अचम्ममा परेका छन् । इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा धेरै साथी भएकी ती युवतीले केही लाइक र कमेन्टका लागि प्रेमीलाई राखी बाँधिदिएकी हुन् । प्रेमीलाई अन्य बहाना बनाउँदै घरमा बोलाएर ती युवतीले राखी लगाइदिएकी थिइन् ।

उनले राखी लगाउदै गरेको तस्वी समेत खिचेकी थिइन् । जुन उनले कही समय भित्रै सामासजक सञ्जालमा अपलोड गरेकी थिइन् । उनको यस्तो हर्कतले दखी भएका प्रमीले घर फर्किएर आत्महत्याको प्रयास गरेका थिए । तर समयमै खबर पाएपछि उनका परिवारले उनलाई आत्महत्या गर्नुबाट बचाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्