अमेरिकामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प



एजेन्सी । अमेरिकामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यमा बुधबार (अमेरिकामा मंगलबार) स्थानीय समय अनुसार बिहान १० बजेर १२ मिनेटमा भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने  चेतावनी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्