नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद गुरुङको निधन


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेस नेता तथा पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको ८६ बर्षको उमेरमा निधन भएको छ।

मृगौला र मधुमेहको समस्याबाट पीडित पूर्व सांसद गुरुङको उपचारका क्रममा शुक्रबार राजधानीको नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।