बालुवाटारमा छलफल सुरुः नेता नेपाल पनि सहभागि



 

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच पछिल्लो पटक दिन नबिराई बैठक बस्दै आउनु भएको छ ।

पार्टीभित्रको चुलिएको विवाद सुल्झाउने विषयमा दुई अध्यक्ष वान टु वन छलफलमा हुनुहुन्छ । बिहिबार बालुवाटारको छलफलमा भने बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागि हुनुहुन्छ ।

त्यस्तै पटक पटक सारिएको स्थायी कमिटी बैठक भोलि सुरु गर्ने विषयमा सहमति जुटाउने जमर्काे आजको छलफलमा हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्