आजबाट साझाले चलायो बस (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

साझा यातायातले आज बिहीबारबाट बस सेवा शुरु गरेको छ । साझाले उपत्यकाका अधिकांस रुटबाट बस सेवा सुरु गरेको हो ।

साझाले २६ वटा बस सञ्चालनमा ल्याएको छ । सरकारले तोकेअनुसार सामाजिक दुरी कायम राख्दै स्वास्थ्य सुरक्षा अपनाएर बस सेवा सुरु गरेको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताउनुभयो ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्