अनसनरत गुरुङको स्वास्थ्यमा समस्या, उपचारका लागि टिचिङ अस्पताल लगियो



न्युज अफ नेपाल,काठमाडौं ।

सामाजिक अभियन्ता ई:संगैआमरण अनसन बसेका सुदन गुरुङको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि टिचिङ अस्पताल लगिएको छ । उनीहरु भ्रष्टाचार र तथा कोरोना नियन्त्रणमा देखिएको सरकारको लापरवाही बिरुद्ध विगत ४ दिनदेखि सत्याग्रहमा छन् ।

प्रतिक्रिया दिनुहोस्