फक्ताङलुङ गाउँपालिकाले यसरी मनायो धान दिवस (फोटोफिचर)



दिल कुमार लिम्बू,ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले राष्ट्रिय धान दिवसको अवसरमा फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर १५ तापेथोकमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले सामूहिक धान रोपेर असार १५ मनाएका छन् ।

नेपाल कृषि प्रदान देश हो । मुख्य बाली मध्ये एक धान हो । नेपाल सरकारले २०६१ असार १५ गते किसानहरुको सम्मान श्रममको उच्च सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलक भरी असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपामा मनाउँने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्