स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु



एजेन्सी ।

अमेरिकामा स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको छ भने चार जनाले दृष्टि गुमाएका छन् ।

उक्त स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले जनाएको छ । यस केमिकलले दिमागमा असर पार्नुकासाथै शरीरका विभिन्न अंगमा असर गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्