कपिलवस्तुमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको यशोधरा गाउँपालिका कोरोना मुक्त



न्युज अफ नेपाल, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको यशोधरा गाउँपालिका अहिले कोरोना मुक्त भएको छ ।

शुक्रबारसम्ममा सबै संक्रमित निको भइ घर फर्किएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उक्त पालिकामा १ सय ६८ जना संक्रमित थिए । पालिकानै कोरोना मुक्त भएपछि सबै जना खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्