एकै परिवारका पाँचको घाँटी रेटेर हत्या


न्युज अफ नेपाल, काठमाडौं ।
पन्जाबको तरनतारनस्थित काईरोन गाउँमा एकै घरको पाँच जनाको हत्या भएको छ । आज बिहिबार विहानै यो घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। उनीहरु सबैको घाँटी रेटी हत्या भएको बताईएको छ।

५५ वर्षको ब्रजलाल नाम गरेको व्यक्ति, उनको दुई छोरा, एक बुहारी र ब्रजलालका श्रीमतीको हत्या भएको हो । यस घटना के कारणले कस्ले घटायो भनेर अझै पनि खुलिसकेको छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।