म्यान्मार–भारत सीमामा भूकम्प, घर र सडक क्षती



न्युज अफ नेपाल, काठमाडौं ।
म्यान्मार–भारत सीमामा रहेको म्यान्मारको मिजोरममा आज विहान भूकम्प गएको छ ।

५ दशमलब ३ म्याग्निच्युडको भूकम्प मापन भएको त्यहाँका अधिकारीहरुले बताएको छ ।

भूकम्पका कारण मिजोरम सहित आसपासका घर तथा सडकमा क्षती पुगेको बताईएको छ। त्यहाँ आईतबार मात्रै ५ दशमलब १ र ४ दसशमलब १० म्याग्निच्युटको भूकम्प गएको थियो ।

भौतिक संरचनामा क्षती पुगेपनि मानिस हाताहाती भएको विवरण अहिलेसम्म आएको छैन ।

प्रतिक्रिया दिनुहोस्