अवैध सालको काठसहित एक पक्राउ



सुभेन्द्र दास, लहान ।

इलाका प्रहरी कार्यालय मिर्चैयाकाले भारी परिमाणमा अवैध सालको चिरान काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

कर्जन्हा नगरपालीका ३ बन्दिपुरका रामवृक्ष महतोको घरबाट काठ सहित कामदार धनुषा क्षिरेश्वर नपा २४ वर्षिय रोशन कुमार महतोलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्