पाकिस्तानको करांचीमा भयानक बिमान दुर्घटना


करांची ।

पाकिस्तानको लाहोरबाट उडेको पाकिस्तान इन्टरनेशलन एयरलाईन्सको बिमान कराचीको जिन्ना अन्तराष्टिय बिमानस्थलमा दुर्घटना भएको छ ।

८ जना क्याविन क्रु र ९९ जना यात्री बोकेको बिमान दुर्घटनामा परेको पाकिस्तानको आपतकालिन बिभागले जनाएको छ ।

उक्त बिमान मानवबस्तीमा खसेको दृष्यहरु सामाजिक सन्जालमा अहिले भाइरल भइरहेको छ । दुर्घटनास्थलमा उद्धारकर्ताहरु भर्खर पुगेकाले कतिको निधन भयो भन्ने बारेमा एकिन नभएको पाकिस्तन सरकारले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।